‘साइकल राइड फर च्यारिटी’ अब डिसेम्बर २७ तारिखमा

लण्डन। हेल्प नेपाल नेटवर्कद्वारा नेपालको धुलिखेल, काभ्रेमा संचालन भै रहेको बालगृहका बालबालिकाहरूको सहयोगार्थ आयोजना गर्न लागिएको साइकल राइड फर च्यारिटी (Cycle Ride for Charity ) अब डिसेम्बर २७ तारिख, आइतबार हुने आयोजकले जनाएका छन्। यस अघि नोभेम्बर सात तारिखका दिन आयोजन गर्ने निश्चित भएको कार्यक्रम बेलायत सरकारले यही बिहिबारदेखि इंगल्याण्डमा लकडाउन घोषणा गरेकाले मिति पर … Continue reading ‘साइकल राइड फर च्यारिटी’ अब डिसेम्बर २७ तारिखमा